Market Closed

सेञ्चुरी कमर्सियल बैङ्कको बोनश शेयर प्रमाणपत्र वितरण

2015-07-5

सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडको चौथो बार्षिक साधारण सभाबाट पारित भए अनुसार चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनश शेयर प्रमाणपत्र असार २० गते (आज) देखि वितरण गर्ने भएको छ । शेयरधनीहरुले श्री क्यापिटल मार्केट लिमिटेडबाट बोनश शेयर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।