Market Closed

सिटिजन्सको बाँकी लाभांश पूर्जाहरु वितरण

2015-06-29

 सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको शेयरधनीहरुले लाभांश पूर्जाहरु लिन बाँकी रहेको हुँदा आवश्यक कागजात एवं प्रमाण सहित केन्द«ीय कार्यालय शारदा सदन कमलादी र बैङ्कका विभिन्न शाखाहरुमा लिन सकिनेछ । उक्त बैङ्कको शेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।