Market Closed

डिप्रोक्स लघुवित्त विकासको छुट लाभांश पुर्जा वितरण

2015-07-2

 डिप्रोक्स लघुवित्त विकास बैङ लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भए बमोजिम लाभांश पुर्जाहरु लिन छुट भएका शेयरधनीहरुले आवश्यक कागजात सहित सम्पर्क गर्नका लागि अनुरोध गरेको छ । बैङ्कको शेयर रजिष्ट्रार श्री एस क्यापिटल लिमिटेड रहेको छ ।