Market Closed

गुराँस लाइफ इन्सुरेंसको सातौ वार्षिक साधारण सभा

2016-02-9

गुराँस लाइफ इन्सुरेंसको सातौ वार्षिक साधारण सभा यहि मिति २०७२ फागुन महिना ५ गते, बुधवार, नमस्ते किचेन बेकरी एंड ब्याङ्क्वैत, गैरीधारा, जोर्पिपल, काठमान्डूमा अपरान्ह ३ बजे बस्दैछ | सभाको विशेष प्रस्तावमा आ. वा. २०७०/७१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस सेयर पारित गर्ने रहेको छ |