Market Closed

हिमालयको बोनस शेयर तथा नगद लाभांश वितरण

2015-06-19

हिमालयन जनरल इन्स्योरेन्सले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयरको प्रमाण पत्र तथा ३ दशमलव २५ प्रतिशत नगद लाभांशको पुर्जा वितरण गर्ने भएको छ । २०७२ असार ४ गते देखि वितरण हुने लाभांश कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिन्छ ।