Market Closed

माछापुच्छ«े बैङ्कको नगद लाभांश वितरण

2015-08-18

भदौ १, काठमाडौं । माछापुच्छ«े बैङ्क (साविक स्टेण्डर्ड फाईनान्स लिमिटेडको समेत) लिमिटेडको विभिन्न साधारण सभाबाट लाभांश घोषण भए बमोजिम पाँच वर्षभन्दा पूरानो लाभांश केही शेयरधनीहरुले लिन बाँकी रहेको हुँदा सो लाभांश तथा पूर्जा लिन अनुरोध गरेको छ ।