Market Closed

मुक्तिनाथ विकास बैङ्कको वार्षिक साधारण सभा

2015-12-21

मुक्तिनाथ विकास बैङ्कको नवौ वार्षिक साधारण सभा पौष २८ गते होटेल पोखरा ग्रान्ड, पार्दी, बिरौटामा हुने भएको छ । साधारण सभामा लेखापरिक्षकको नियुक्त गर्ने, ३१ प्रतिशत बोनश शेयर र १.६३ नगद लाभांश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव लगिदैंछ ।