एनआईबिएल समृद्धि फण्ड – १ कागजी नोन्सान बढ्यो

2015-06-29

 एनआईबिएल समृद्धि फण्ड – १ को जेठ मसान्तमा प्रति इकाइ खुद मुल्य थोरैले घटेर रू.९ दशमलव ७० पुगेको छ । बैशाखमा यस्तो मूल्य रू.९ दशमलव ७७ थियो । निष्कासनको समयमा प्रति इकाई रू. १० दरले लगानी गरेकाहरुको प्रति इकाइको मूल्य ९ दशमलव ७० बराबर भएको हो । यो ३ प्रतिशतले कमी हो ।