Market Closed

एनमबी बैंकको बीसौ साधारण सभा

2016-02-9

एनमबी बैंकको बीसौ साधारण सभा यहि मिति २०७२ साल फागुन महिना ३ गते, सोमबार नेपाल प्रसासैनिक प्रशिछेंन प्रतिस्थानको हल, जावलाखेल, ललितपुरमा बिहान १० बजे बस्दैछ | बैंकको विशेष प्रस्तावमा बैंकको वर्तमान चुक्ता पुंजीको ८ प्रतिशतको अनुपातमा बोनस सेयर जारी गर्न स्वीकृति प्रदान गर्ने रहेको छ |