Market Closed

सांग्रिला डेभलपमेण्ट बैङ्कको एघारौ साधारण सभा

2016-02-9

सांग्रिला डेभलपमेण्ट बैङ्कको एघारौ साधारण सभा फागुन १४ गते हुने भएको छ । साधारण सभामा ४ शेयर बराबर १ शेयर (४ः१) को अनुपातमा हकप्रद शेयर स्वीकृत गर्ने र २० दशमलव ८५ प्रतिशत लाभांश स्वीकृत गर्ने सम्बन्धी प्रस्ताव सभामा लगिदैंछ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब माघ २१ गते देखि फागुन १४ गते सम्म बन्द हुने भएको छ ।