Market Closed

‘७ प्रतिशत सानिमा डिबेन्चर –२०७९’ ऋणपत्र बाँटफाँट तथा प्रमाणपत्र वितरण

2015-08-7

सानिमा बैङ्क लिमिटेडले साउन १ गते देखि १५ गते सम्म जारी गरेको ७ लाख कित्ता ऋणपत्र साउन २० गते बाँटफाँट गरिएको छ । सोही कारण बाँटफाँटमा परेका ऋणपत्रधनीहरुलाई ऋणपत्रको प्रमाणपत्र तथा खरीद अवधिको व्याज रकम असार २२ गतेबाट वितरण गरिँदैछ । सो ऋणपत्रको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।