Market Closed

सगरमाथा इन्स्योरेन्सको बोनस शेयर प्रमाणपत्र वितरण

2015-08-6

साउन २१,काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्नपी लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भए अनुसार चुक्ता पूजीको १५ प्रतिशत बोनस शेयर प्रमाण पत्र साउन २१ गतेदेखि वितरण गरिँदैछ । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आईएमइ क्यापिटल लिमिटेड रहेको छ ।