स्वावलम्बन लघुवित्तको संस्थापक शेयर विक्री

2015-08-20

भदौ ३, काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैङ्क लिमिटेडको संस्थापक शेयरधनी सुमित्रा मानन्धर गुरुङ्ले आफ्नो १५ हजार कित्ता शेयर विक्री गर्न चाहेको हुनाले इच्छुक शेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु अनुरोध गरिएको छ ।