Market Closed

कृषी विकास बैङ्कको हकप्रद शेयर प्रयोजनको लागी बुक क्लोज

20 Sep,2016
  • agriculture_dbl_resize_9_20_2016_3_36_58.jpg
 
असोज ४, काठमाडौं । कृषी विकास बैङ्क लिमिटेडको ६ सय २९ औं सञ्चालक समितीको बैठक र ९ औं साधारण सभाले २ बराबर १ अनुपातको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।   हकप्रद शेयरको प्रयोजनको लागी कम्पनीको शेयरधनी दर्ता पुस्तिका असोज १० गते बन्द रहने छ । 
 

Post Your Comment