Market Closed

कृषि विकास बैङ्कको हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला

19 Oct,2016
  • agriculture_10_19_2016_3_10_30.jpg
कात्तिक ३, काठमाडौं । कृषि विकास बैङ्क लिमिटेडको हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला कात्तिक ३ गर्दै छ । कम्पनीले १ करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद शेयरको निष्काशन गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।कृषि विकास बैङ्कको हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला

Post Your Comment