Market Closed

अरुण भ्याली हाईड्रोपावरको लगानी ९८ प्रतिशत बढ्यो

09 Nov,2015
  • aarun_11_9_2015_12_53_02.jpg
काठमाडौं । अरुण भ्याली हाईड्रोपवार कम्पनी लिमिटेडको असोज मसान्तसम्ममा खुद मुनाफा रू. १ करोड ४८ रहेको छ । यो गत आवका पहिलो त्रैमासको तुलनामा ७ दशमलव ३८ प्रतिशत कमी हो । सञ्चालन मुनाफा ४ प्रतिशत र कुल विद्युत बिक्री आय १ दशमलव ८४ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीको लगानी चालु आवमा ९८ दशमलव ७० प्रतिशत बढेको छ । त्यसैगरी कुल तरल सम्पत्ति ६६ प्रतिशत घटेको छ ।

Post Your Comment