Market Closed

अल्पाइनको खुद नाफा २२ प्रतिशत

04 Aug,2016
  • alpine_dbl_resize_8_4_2016_12_32_17.jpg
 
साउन २०, काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैङ्क  लिमिटेडको गत आवमा खुद मुनाफा रू ४ करोड ६९ लाख  पुगेको छ । यो अघिल्लो आवको तुलनामा २२ दशमलब ५४ प्रतिशत बढी हो । कम्पनीको कर्जा तथा सापटि ३९ प्रतिशतले बढेपछि खुदमुनाफा बढ्न टेवा पुगेको हो ।  कम्पनीको निष्कृय कर्जा २ दशमलब ५६ प्रतिशत रहेको छ । 
 

Post Your Comment