Market Closed

अल्पाइन डेभलपमेण्ट बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, २७ साउन २०७३)

11 Aug,2016
  • alpine_dbl_resize_8_14_2016_10_06_58.jpg

 

 
 


२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा २२ दशमलव ५० प्रतिशत बढेको छ । बैङ्कले साउन १९ गतेदेखि भदौ २१ गतेसम्म ३ः२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरिरहेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (५० दशमलव ५४ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : १४ दशमलव ७६ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखा, ट्रेण्ड लाइन र सातदिने रेखा भन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ४ सय  ५६ मा टेवा पाउने र मूल्य महँगिएमा रू. ५ सय ६ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।