Market Closed

अल्पाइनको प्रबन्ध निर्देशकमा अधिकारी

22 Sep,2016
  • alpine_dbl_resize_9_22_2016_4_14_33.jpg
 
असोज ६,काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैङ्क लिमिटेडको प्रबन्ध निर्देशकमा सुर्दशन प्रसाद अधिकारी नियुक्त भएका छन । भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले अधिकारीलाई सो पदमा नियुत्त गरेको हो । 
 

Post Your Comment