Market Closed

अल्पाइनको हकप्रद शेयरको बाँडफाँड

03 Oct,2016
  • alpine_10_3_2016_1_48_14.jpg
असोज १७,काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैङ्क लिमिटेडले हकप्रद शेयरको बाँडफाँड असोज १४ गते गरेको छ । कम्पनीले रू. ८ लाख २० हजार कित्ता हकप्रद शेयरको निष्काशन गरेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 
 
 
 
 
 
 
 
 
 

Post Your Comment