Market Closed

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड : मैनबत्ती विश्लेषण (आइतवार, २३जेठ, २०७३ )

05 Jun,2016
  • asin-life123_6_5_2016_2_49_39.jpg


एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गत साता शेयरमूल्यले अन्तिम दिनमा ‘इन्भर्टेड ≈यामर’ मैनबत्ती चित्र बनेको छ । साताको व्यापार मूल्यको तल्लो रेञ्जमा बनेको यस आकृतिले शेयरमूल्य घट्ने क्रम अथवा रोकिने सङ्केत गर्छ । यसले शेयरमूल्यको बियरिश ट्रेण्ड बुलिशमा रिभर्स हुने सङ्केत गर्दछ । तर, यसको विश्वसनीयता भने न्यून अथवा सामान्य रहेको छ । एशियन लाइफ इन्स्योरेन्सको चैत मसान्तसम्ममा खुद मुनाफा रू. २ करोड ३ लाख पुगेको छ ।

 

Post Your Comment