Market Closed

एशियन लाईफको संस्थापक शेयर बिक्री

14 Jun,2016
  • aasean_6_14_2016_12_29_04.jpg
 
जेठ ३२, काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्री गर्न खाजेको   हुदाँ इच्छुक शेयरधनीहरुलाई कम्पनीमा निवेदन दिन अनुरोध गरिएको छ । शेयरधनीहरुले यो सूचना प्रकाशित भएको ७ दिन भित्र कम्पनीमा निवेदन दिनु पर्ने छ । 
 

Post Your Comment