Market Closed

अपि पावरको विशेष साधारण सभा

14 Mar,2016
  • api_3_14_2016_12_10_26.jpg
 
चैत्र १, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको विशेष साधारण सभा चैत्र २७ गते ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा हुने भएको छ । सभामा १ बराबर २ शेयर (१ः२) को अनुपातमा हकप्रद शेयर जारी गर्ने, कम्पनीले सिद्धकाली पावर लिमिटेड पहिचान गरी विकास गरेको ७५ मेगावट क्षमताको त्रिशुली गल्छी आयोजनको शेयरमा लगानी गरी निमार्ण कार्य शूरु गर्ने, ८ मेगावटको अपर नौगड गाढ र ४० मेगावटको माथिल्लो चमेलियाको निमार्ण कार्य शूरु गर्ने र अधिकृत, जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव विशेष सभामा लगिदैंछ । 
 

Post Your Comment