Market Closed

१ः२ का दरले हकप्रद शेयर जारी गर्दैै अपी पावर कम्पनी

14 Mar,2016
  • api-power-company-515x250_3_14_2016_1_09_12.jpg

फागुन ३०, काठमाडौं (अस) । अपी पावर कम्पनीले १ बराबर २ (१ः२) का दरले हकप्रद शेयर वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले हकप्रद शेयर जारी गर्न आगामी चैत २७ गते विशेष सधारणसभा डाकेको छ ।

 हाल १ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको बोनस शेयर वितरणपछि  सो पूँजी ३ अर्ब रुपैयाँ पुग्ने जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीले ८ मेगावाटको अपर नौगड गाढ आयोजना र ४० मेगावाटको माथिल्लो चमेलियाको निर्माण कार्यलाईसमेत अघि बढाउने निर्णय गरेको छ ।

 कम्पनीले यसअघि नै ८ दशमलव ५ मेगावाटको नौगड गाढ आयोजना समापन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको छ ।

Post Your Comment