Market Closed

अपिको ५ दशमलव शून्य २६ प्रतिशत लाभांश प्रस्ताव

10 Aug,2016
  • api_8_10_2016_12_47_14.jpg
 
साउन २६, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको भदौ ५ गते १३ वार्षिक साधारणसभा हुदैछ । सो सभामा ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँ छ । सभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका भदौ १ गते देखि १८ गते सम्म बन्द रहनेछ ।
 

Post Your Comment