Market Closed

अपिको मूल्य समायोजन

17 Aug,2016
  • api_8_17_2016_2_57_30.png
 
भदौ १ , काठमाडौं ।  अपि पावर कम्पनी लिमटेडको ५ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.६ सय ७१ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ३ सय ८६ लिएको हो । 
 

Post Your Comment