Market Closed

चार कम्पनीको कारोबार पुन सूचारु

28 Oct,2015
  • national_10_28_2015_1_29_01.png
कात्तिक ११, काठमाडौं । नेप्सेले वुधवार अरुण फाइनान्स लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, रिडी हाइड्रोपवार र मालिका विकास बैङ्क लिमिटेडले वार्षिक नविकरण शुल्क बुझाएपछि कारोबार पुन सूचारु गरेको जानकारी दिएको छ । कात्तिक १ गते आइतबार यी ४ कम्पनीले नविकरण शुल्क बुझाउन ढिलाई गरेकाले कारोबार गर्ने रोक लगाएको थियो ।  
 

Post Your Comment