अरुण फाइनान्सको साधारण सभा

07 Jun,2016
  • aaa_6_7_2016_1_12_18.jpg
 
जेठ २५, काठमाडौं । अरुण फाइनान्सको २०७३ असार १० गते १९ औं साधारण सभा हुँदैछ । साधारण सभाको प्रयोजनको लागि कम्पनीको शेयर दर्ता पुस्तिका असार ४ गते देखि असार १० गते सम्म बन्द रहनेछ । 
 

Post Your Comment