Market Closed

अरुण फाइनान्सको वार्षिक साधारणसभा

17 Jun,2016
  • agm1_6_19_2016_1_40_30.png
 
असार ३ , काठमाडौं । अरुण फाइनान्स लिमिटेडको उन्नाइंसौं वार्षिक साधारण सभा असार १० गते अरुण फाइनान्सको केन्द्रिय कार्यलाय , धरान सुनसरीमा हुदै छ । सभामा कम्पनीले मर्जर र एक्वीजेशन वा हकप्रद शेयर विक्री र अन्य उपायहरुवाट समेत तोकिएको पूँजि पुर्याउने विषेश प्रस्ताब पारित गर्दै छ   । कम्पनीको शेयर दर्ता पुस्तिका असार ४ गते देखी १० गते सम्म बन्द रहने  छ । 
 

Post Your Comment