Market Closed

बरूण हाइड्रोपावरले १ः१ हकप्रद सेयर जारी गर्ने

16 Jun,2016
  • barun123_6_16_2016_3_24_23.png
नेपाली पैसा 
काठमाडौं ः बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले १ः१ हकप्रद सेयर निष्कासन गर्ने भएको छ । 
कम्पनीको असार १ मा बसेको सञ्चालक समितिको पाँचौ बैठकले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । यो निर्णय विशेष साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ । 
 

Post Your Comment