बिशाल बजार कम्पनीको जगेडाकोष २४ प्रतिशतले बृद्धि

16 Jul,2015
  • small
असार ३१, काठमाडौँ । बिशाल बजार कम्पनी लिमिटेडको चैत मसान्तसम्मा खुद नाफा रू. ४ करोड ४ लाख पुगेको छ । यो गत आवको तेस्रो त्रैमासको तुलनामा ६८ दशमलव २० प्रतिशत बढी हो । कम्पनीको अन्य आम्दानी गत आवाको भन्दा ३२ प्रतिशतले बढेको छ । चालु आवामा बिक्री आम्दानी बाट पनि १७ दशमलव ७३ प्रतिशतले बढेको छ । यस कम्पनीको चालु दायित्व रू. १ करोड ५२ लाख रहेकोमा २३ प्रतिशतले बढेर रू.१ करोड ८९ लाख पुगेको छ भने व्यवसाय खर्च २५ प्रतिशतले कमी आएको छ ।

Post Your Comment