Market Closed

भार्गबको साधारण सभा

15 Jun,2016
 
असार १, काठमाडौं । भार्गब विकास बैङ्कको २०७३ असार १ गते बसेको १ सय ४४ औं सत्तचालक समितिको बैठकले असार २५ गते ८ औं साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । सो सभाले प्रस्तावित २० प्रतिशत बोनस शेयर र १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर पारित गर्नेछ । आगामी साधारण सभाको प्रयोजनको लागि बैङ्कको शेयर दर्ता पुस्तिका असार १५ गते देखि असार २५ गते सम्म बन्द रहनेछ ।
 

Post Your Comment