Market Closed

भार्गवको खुद ब्याज आम्दानी ३६ प्रतिशतले बढ्यो

27 Jul,2016
  • bhargav_bank_resize_7_27_2016_12_54_16.jpg
 
साउन १२, काठमाडौं । भार्गव विकास बैङक लिमिटेडको गत आवको खुद ब्याज आम्दानी रू. ६ करोड ११ लाख पुगेको छ । यो अघिल्लाको आवको  तुलनामा ३६ दशमलब ८९ प्रतिशतले बढी हो । कम्पनीको कर्जा तथा सापटि ५२ दशमलब ४२ प्रतिशतले बढेर रू. १ अर्व १४ करोड पुगेको छ । कम्पनीको पछिल्लो समयमा खराब कर्जा रहेको रू. ७७ हजार गत आवमा उठाउन सफल भएको छ 

Post Your Comment