Market Closed

बि.ओ.के. क्यापिटलले निःशुल्क डिम्याट खाता खोलिदिने, २ महिना समय

17 May,2019
  • bok_capital_5_17_2019_12_18_17.jpg
नेपाली पैसा 
 
काठमाडौं : बि.ओ.के. क्यापिटल मार्केटले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । जेठ र असार महिनाभरी बि.ओ.के. क्यापिटलमा डिम्याट खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

खाता बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको कार्यालय कमलादीबाट खोल्न सकिनेछ । यसैगरी बैंक अफ काठमाण्डूको सबै शाखाबाट पनि निःशुल्क डिम्याट खाता खोल्न सकिनेछ । 
 

Post Your Comment