बीओकेएलको कारोबार शुरु

28 Sep,2016
  • bank_of_lumbeni_9_28_2016_12_47_46.png
 
असोज १२, काठमाडौं । बैङ्क अफ काठमाडौं लुम्बिनी बैङ्कको कारोबार शुरु भएको छ । बैङ्क अफ काठमाडौं र लुम्बिनी बैङ्कको  मर्जर प्रक्रिया सफल भएपछि कारोबार शुरु भएको हो । यस बैङ््कको स्टक टिकर बीओकेएल रहेको छ ।
 

Post Your Comment