Market Closed

बुटवल पावर कम्पनीको नगद लाभांश पूर्जा वितरण

28 Jan,2016
  • images_1_28_2016_1_39_03.jpg
माघ १४, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको बार्षिक साधारण सभाबाट पारीत भएको २० प्रतिशत नगद लाभांश पूर्जा माघ १४ गते देखि वितरण गर्ने भएको छ । कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Post Your Comment