Market Closed

बुटवल पावरको खुद मुनाफा ३३ प्रतिशत वृद्धि

14 Feb,2016
  • Bb_2_14_2016_11_16_02.jpg
 
फागुन २, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको पुस मसान्तसम्ममा खुद मुनाफा रू.८ करोड १८ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ३३ प्रतिशत बढी हो । कम्पनीले चालु आवमा बिद्युत बिक्री आयबाट ३२ प्रतिशत बढाएको छ । त्यसैगरी कम्पनीको कुल सञ्चालन खर्च २५ प्रतिशत घटेको र कुल सञ्चालन आय ३२ प्रतिशत बढेको छ । 
 

Post Your Comment