Market Closed

छिमेक लघुबित्तको सञ्चालक नियुक्त

04 Oct,2016
  • chhimek_10_4_2016_5_17_55.jpg
असोज १८,काठमाडौं । छिमेक लघुबित्त बिकास बैङ्क लिमिटेडको असोज १६ गते बसेको सञ्चालक समितीको बैठकले सञ्चालकमा अनुप मास्केलाई नियुक्त गरेका छ । उनले हिमालयन बैङ्कबाट प्रतिनिधित्तव गर्नेछन । 
 
 

Post Your Comment