Market Closed

छिमेक लघुवित्तको खुद मुनाफा ९६ प्रतिशत वृद्धि

03 Feb,2016
  • chh_2_3_2016_3_40_08.jpg
माघ २०, काठमाडौं ।  छिमेक लघुवित्त विकास बैङ्कको पुस मसान्तसम्ममा खुद मुनाफा रू.२० करोड ६२ लाख पुगेको छ । यो गत आवको दोस्रो त्रैमाशको तुलनामा ९६ प्रतिशत बढी हो । सञ्चालन मुनाफा ९५ प्रतिशत र खुद व्याज आम्दानी ६१ प्रतिशत बढेकाले मुनाफा बढ्न टेवा पुगेको हो । कम्पनीले चालु आवमा रू.२ लाख ६५ हजार राईट ब्याक उठाउन सफल भएको छ ।  चालु आवमा निष्कृय कर्जा शून्य ४२ प्रतिशत रहेको छ ।

Post Your Comment