Market Closed

सिभिल बैंकले बाराको गंज भवानीपुरमा खोल्यो नयाँ शाखा

11 Jul,2019
  • 1_7_11_2019_3_22_12.jpg
नेपाली पैसा
 
काठमाडौं : सिभिल बैंकले बाराको गंज भवानीपुरमा शाखा विस्तार गरेको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले गरेका छन् । उक्त शाखासहित सिभिल बैंकको कुल शाखा संख्या ९१ पुगेको बैंकले जनाएको छ ।

Post Your Comment