Market Closed

सेञ्चुरीको नाफा ४६ प्रतिशत

09 Aug,2016
  • century_commercial_resize_8_9_2016_1_14_19.jpg
 
साउन २५, काठमाडौं । सेञ्चुरी बैङ्क लिमिटेडको गत आवमा खुद मुनाफा रू. ३८ करोड २६ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४६ प्रतिशतले बढी हो । कम्पनीको कर्जा तथा सापटि २३   प्रतिशतले बढेपछि खुद नाफा बढ्न टेवा पुगेको छ । कम्पनीको निष्कृय कर्जा ० दशमलब २४ प्रतिशत रहेको छ । कम्पनीको पछिल्लो समयमा खराब कर्जा रहेको रू.३ करोड १२ लाख गत आवमा उठाउन सफल भएको छ ।
 

Post Your Comment