Market Closed

सेञ्चुरीको हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला आजबाट

21 Aug,2016
  • century_commercial_resize_8_21_2016_3_44_25.jpg
 
भदौ ५, काठमाडौं । सेञ्चुरी कर्मशियल  बैङ्क लिमिटेडको ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद शेयरको निष्काशन तथा बिक्री खुल्ला भदौ ५ गते बाट गरेको छ । कम्पनीको हकप्रद शेयर निष्काशन मिती असोज ९ गते सम्म रहेको छ । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

Post Your Comment