Market Closed

सेञ्चुरीको हकप्रद निष्काशन बन्द आज

25 Sep,2016
  • century_9_25_2016_2_03_37.jpg
असोज ९, काठमाडौं । सेञ्चुरी कमर्सियल बैङ्क लिमिटेडको हकप्रद शेयरको निष्काशन बन्द असोज ९ (आज) गते हुँदैछ । बैङ्कले १० शेयर बराबर ३ को अनुपातमा रू. ८५ लाख २२ हजार ४ सय कित्ता  हकप्रद शेयरको निष्काशन खुल्ला गरेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

Post Your Comment