चिलिमे हाइड्रोपावर लिमिटेड : मैनबत्ती विश्लेषण (आइतवार, २३जेठ, २०७३ )

05 Jun,2016


गत साता चिलिमे हाइड्रोपावरको शेयरमूल्यमा सामान्य साधार भए पनि आगामी साता मूल्य घट्ने देखिन्छ । तेस्रो र चौथो व्यापार दिनमा कम्पनीको शेयरमूल्यले ‘डार्क क्लाउड कभर बियरिश’ आकृति बनाएको छ । सोहीकारण पनि अघिल्लो दिनको तुलनामा अन्तिम व्यापार दिनमा कम्पनीको शेयरमूल्य रू. ५२ घटेको देखिन्छ । सो आकृतिले आगामी दिनमा पनि शेयरमूल्य घट्ने दरिलो सङ्केत गर्छ ।

 

Post Your Comment