चिलिमे जलविद्युतको साधारण सभा

09 Dec,2015
  • chilime_12_9_2015_12_35_55.png
मसिर १३, काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २४ गते उन्नाइसौं वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा १५ प्रतिशत वोनश शेयर र १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले शेयर दाखिला खारेज पुस ३ गते देखि पुस २४ गते सम्म तोकेको छ ।  

Post Your Comment