चिलिमे हाइड्रोपावरको खुद मुनाफा रू.५६ करोड १७ लाख

09 Feb,2016
 
माघ २६, काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको पुस मसान्तसम्ममा खुद मुनाफा रू.५६ करोड १७ लाख पुगेको छ । यो गत आवको तुलनामा ५ प्रतिशत बढी हो । कम्पनीले चालु आवमा विद्युत बिक्रीबाट ८ प्रतिशत र लगानी १८ प्रतिशत बढेको छ । त्यसैगरी कम्पनीले सञ्चित तथा जगेडा ३ प्रतिशत र अन्य आय ६ सय ८० प्रतिशत बढाएको छ । 
 

Post Your Comment