Market Closed

सिटिजन्स म्युचुअल फन्डको इकाई बाँडफाँट, सबैले मागे जति पाए

05 Mar,2018
  • mutual_fund_3_5_2018_11_50_25.jpg
नेपाली पैसा
 
काठमाडौं : सिटिजन्स म्युचुअल फन्ड १ को ८ करोड ५० लाख इकाई आइतबार बाँडफाँट भएको छ । यसमा आवेदन दिने सबै आवेदकले माग अनुसार नै इकाई पाएको बिक्री प्रबन्धक सीबीआइएल क्यापिटलले जनाएको छ । क्यापिटलले १० करोड इकाईमध्ये १५% कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर बाँकी रहेको इकाई सर्वसाधारणमा बिक्री गरेको थियो ।

सीबीआइएल क्यापिटलको व्यवस्थापन सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । यसको कोष प्रवद्र्धक भने सिटिजन्स बैंक रहेको छ । यो योजना ७ वर्षमा परिपक्क हुनेछ ।
 

Post Your Comment