सिटिजन्सकोे मूल्य समायोजन

22 Sep,2016
  • czbil_9_23_2016_10_17_34.jpg
असोज ६ , काठमाडौं ।  सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडको १५ दशमलब ८ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू. ६ सय १४ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू.५ सय ६० लिएको हो । 
 

Post Your Comment