Market Closed

सिटिजन्स बैङ्कको शेयर रजिष्ट्रार परिवर्तन तथा कारोबार बन्द

06 Oct,2016
  • citizen_10_6_2016_12_10_31.jpg
असोज २० , काठमाडौं । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले शेयर रजिष्टा«रमा सिबिआईएल क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गरिरहेको  ग्लोबल आईएमई क्यापिटल लिमिटेड बाट भएका सम्पूर्ण कार्यहरु असोज २० गते देखी ३० गते सम्म बन्द रहनेछ । सिबिआईएल क्यापिटलले कार्तिक १ गते देखी कम्पनी शेयर रजिष्ट्रारको कार्य सम्हाल्ने छ ।

Post Your Comment