Market Closed

सिटिजन्सको शेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल

17 Oct,2016
  • citizen_10_17_2016_11_56_09.jpg
कात्तिक १,काठमाडौं । सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले शेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले कात्तिक १ गते देखी बैङ्कका शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने भएको छ । 

Post Your Comment